नयाँ आवलाई धितोपत्र बजारबाट हरियो झण्डा

काठमाडौं । धितोपत्र बजारले नयाँ आवलाई हरियो झण्डा देखाएर स्वागत गरेको छ । कारोबार रकम उल्लेख्य रुपमा बढी नभए पनि आव २०७४÷७५ को पहिलो दिन बजार बढेको नेपाल स्टक एक्चेन्जले जनाएको छ । कुल १४९ कम्पनीका करिब १२ लाख ९४ हजार कित्ता सेयर करिब रु ६८ करोड १३ लाख मूल्यमा कारोबार भएको हो । कुल … Continue reading नयाँ आवलाई धितोपत्र बजारबाट हरियो झण्डा